यी रोचक तथ्य बारे तपाईलाई थाहा छ ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

 

 

लियोनार्दो भिन्सी

प्रशिद्ध चित्रकार तथा वैज्ञानिक लियोनार्दो भिन्सीले एकै समयमा एक हातले लेख्दै अर्को हातले चित्र कोर्न सक्थे ।

१४ –१५ सताब्दीका उनी मोना लिसा र द लास्ट सुपर पेन्टिङका लागि अहिले सम्म प्रसिद्ध छन् ।

 

 

मिमिक अक्टोपस

मिमिक अक्टोपसले आफ्नो शरिरको रगं मात्र होइन अरु जनावरहरुको रगंको दुरुस्त नक्कल गर्न सक्छ। यो सामुदि«क जनावर प्राय इन्डो पेसिफिक क्षेत्रतिर पाइन्छन् ।

 

 

सी आइ ए को प्रयास

 

१९६०मा सी आइ ए ले रसिया र क्रेम्लीनमा जासुसीका लागी बिरालोलाई आफ्नो लिसनिङ डिभाइरुपमा प्रयोग गरेका थिए । उनीहरुले बिरालो भित्र ब्याट्रीसहीत , माइक्रोफोन र एन्टेना जोडेका थिए । जुन बिरालोलाई अकोस्टिक किटीको नाम दिएको थियो ।

 

 

३ विश्वका धनाड्यका सम्पत्ति बराबर ४८ गरिब राष्ट्रका बजेट

 

४८ गरिब राष्ट्रका बजेटभन्दा विश्वका सबैभन्दा ३ धनी व्यक्तिहरुका सम्पत्ति बढी हुन्छ ।

 

 

सगरमाथामा २०० भन्दा मानिस  शव

 

सगरमाथामा कम्तिमा २०० भन्दा बढिको मानिसका शव छन् जुन पर्वतारोहीहरुले आरोहणको क्रममा प्रयोग गर्दछन् ।

 

 

कोहि मानिस साकाहारी हुन्नन्

 

कोहि मानिस साकाहारी हुन्नन् किनभने एउटा मानिसले उसको पुरै जिवनकालमा ७० प्रकारका किरा र १० वटा माकुरा खान्छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);