जुम्लामा तारा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जुम्लामा तारा एयरको विमान ठूलो दुर्घटनाबाट जोगियो (फोटोफिचर)

जुम्लामा तारा एयरको विमान दुर्घटनामा परेको छ । नेपालगन्जदेखि जुम्ला जाँदै गरेको तारा एयरको जहाज जुम्ला एयरपोर्टमा अवतरण गर्ने क्रममा धावन मार्गमा चिप्लिएर दुर्घटनामा परेको छ ।

तारा एयरको 9N-AEV कल साइन भएको विमान दुर्घटना भएको हो । दुर्घटनाबाट विमानको अगाडिको भाग क्षतिग्रस्त भएपनि मानवीय क्षति भने नभएको जुम्ला प्रहरीले जनाएको छ । जहाजमा सवार सबै यात्रु सुरक्षित छन् । विमानमा १६ जना यात्रु र २ जना चालक दलका सदस्य थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);