सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्ने

chakra pani khanal

रुपन्देही, २३ जेठ । सरकारले कृषकहरुका लागि बिउ, मलखाद औजार लगायतका बस्तु समयमै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । रुपन्देहीको बुटवलमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सरकारले कृषकहरुलाई बिउ र मलखाद समयमा उपलब्ध गराउने नसकेको स्वीकार गर्दै अब समस्या समाधान हुने दाबी गरे ।

कृषकहरुका लागि हरियो कार्डको व्यवस्था गरी उचित अनुदान, लोन तथा अन्य सुविधा उपलव्ध गराउने बताउदै मन्त्री खनालले कृषि क्षेत्रको सन्डिकेट पनि अन्त्य गर्ने दाबी गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);