व्यापार घाटा न्यूनिकरण गर्न सरकारको विशेष नीति | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

व्यापार घाटा न्यूनिकरण गर्न सरकारको विशेष नीति

chandrakumar

काठमाडौं, १८ जेठ । मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सरकारले सिमेन्ट, कफी, चिया र पश्मिनाको व्यापारलाई उच्च प्राथमिकता दिने भएको छ । शुक्रबार बंगलादेश दुतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले व्यापार घाटालाई न्यूनिकरण गर्न सरकारले विशेष नीति अख्तियार गरेको बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न बंगलादेशका उद्यमीहरुलाई आग्रह गरे । कार्यक्रममा बंगलादेशका सरकारी प्रतिनिधिले नेपालको समृद्धिका लागि सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);