राजनीतिक दवावमा यस्तो बजेट आयो, अर्थमन्त्रीको क्षमतामाथि प्रश्न किन ? (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राजनीतिक दवावमा यस्तो बजेट आयो, अर्थमन्त्रीको क्षमतामाथि प्रश्न किन ? (भिडियो सहित)

poshraj pandey

काठमाडौं, १८ जेठ । आर्थिक वर्ष २०७५-७६ को बजेट सार्बजनिक भईसकेको छ । बजेटको बारेमा विभिन्न खालका तर्क-वितर्कहरु देखिन थालेका छन् । सरकारले ल्याएको बजेट प्रति सत्तापक्षकै सांसदहरुले विरोध गर्न थालेका छन् । कर्णालीमा बजेट परेन भनेर एकजना सांसद रोस्टरमै रोए पनि । ‘समृद्ध नेपाल, सुखी नेपाली ‘को परिकल्पना गर्ने खालको बजेट छ कि छैन ? कार्यान्वयन हाम्रो फितलो पक्ष हो र त्यसलाई यो बजेट मार्फत कति कार्यान्वयन गर्न सकिन्छ ? अर्थमन्त्रीले भने जस्तो ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने खालको अवस्था छ कि छैन ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रस्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थविद डा. पोषराज पाण्डेसँग गरेको कुराकानी हेर्नुहोस् : 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);