ओलीले मधेशी पोशाक लगाउँदा पहाडियाको टाउको किन दुख्यो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओलीले मधेशी पोशाक लगाउँदा पहाडियाको टाउको किन दुख्यो ? (भिडियोसहित)

mountain sambad

काठमाडाैं, १७ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको भ्रमण गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी समुदायले लगाउने पोशाक लगाएका थिए । प्रधानमन्त्री ओलीले मात्र नभएर भारतीय प्रधानमन्त्री मोदीले समेत समान पोशाक लगाएका थिए । प्रधानमन्त्री ओली र मोदीले समान स्तरको पोशाक लगाउँदा सामाजिक सञ्जालमा कतिपयले आलोचना गरेका थिए । माउन्टेन संवाद कार्यक्रममा बोल्दै राजपाका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले प्रधानमन्त्री ओलीले मधेशी पोशाक लगाउँदा गरिएको आलोचनाबारे यहाँ चर्चा गरेका छन् । थप भिडियोमा हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);