नेकपाको नाम दुई सातामै परिवर्तन | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नेकपाको नाम दुई सातामै परिवर्तन

subash chandra namwang

काठमाडौं, १७ जेठ । गठनको दुई सातामै नेपाल कम्युनिस्ट पार्टीले आफ्नो नाम परिवर्तन गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीपरिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो ।

दुई दलबीच जेठ ३ गते एकीकरणभएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो । हामिले विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेका छौ  । , संसदीय दलका उपनेता तथा स्थायी कमिटी सदस्य सुवास नेम्बाङले भने, पार्टी दर्ता विषयमा हामी निर्वाचन आयोगसँग निरन्तर छलफलमा छौं । आजको नागरिकको पहिलो पृष्ठमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);