झापा स्थित रेखा खोलाको पुल सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

झापा स्थित रेखा खोलाको पुल सञ्चालनमा

झापा, १४ जेठ । झापाको अर्जुनधारा नगरपालिका ९ कालिस्थान रेखा खोलाको पुल संचालनमा आएको छ । दुई महिनामा नै पुल निर्माण सम्पन्न भएपछि संचालनमा आएको हो ।

गत वर्ष आएको बाढीले रेखा खोलाको कज्वे भत्काएपछि स्थानीयलाई आवात जावतमा समस्या भएको थियो । नगरपालिकाको ५७ लाख ६२ हजार र स्थनीयको ७ लाख ३५ को लागतमा पुल बनाइएको हो । पुल बनेसँगै स्थानीयलाई आवातजावतमा सहज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);