काठमाडौंमा मातृकाको जग्गा | ईमाउण्टेन समाचार

Our Network

चैत २९ २०८०, बिहीबार

काठमाडौंमा मातृकाको जग्गा

matrika yadhav

काठमाडौं, १० जेठ । विकास र समृद्धिको नारामा चुनाव जितेका प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिपरिषद् का अधिकांश मन्त्रीको लगानी अनुत्पादक क्षेत्रमा देखिएको छ ।

प्रधानमन्त्री कार्यलयको वेबसाईटमार्फत सार्वजनिक मन्त्रिहरुको सम्पत्ति विवरण उनीहरुले विभिनन समयमा राजकीय पद वा अन्य क्षेत्रबाट कमाएको सम्पत्ति सुन् तथा जग्गा जोड्न खर्च गरेको देखिन्छ ।

तत्कालीन एमालेबाट मन्त्री बनेका अधिकांशले काठमाडौंमा घरजग्गा जोडेका देखिन्छ । सम्पत्ति विवरणमा तत्कालीन एमाले र माओवादी केन्द्रबाट मन्त्री भएकाबीच असमानताको खाडल छ । तत्कालीन माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये काठमाडौंमा मातृका यादवको मात्रै जग्गा रहेको देखिन्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);