यसपटक कर्मचारीको तलब नबढ्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

यसपटक कर्मचारीको तलब नबढ्ने

nepali money

काठमाडौं, १० जेठ । अर्थमन्त्री डा. यूवराज खतिवडाले आगामी आर्थिक बर्ष निजामति कर्मचारीको तलब बढाउन नसकिने स्पष्ट पारेका छन् ।

तलब बढाउन माग राख्दै बुधबार अर्थ मन्त्रालय पुगेका निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका प्रतिनिधिलाई उनले आगामी आर्थिक बर्षको बजेटमा कर्मचारीको तलब नबढ्ने जवाफ दिएका हुन् ।

कर्मचारी युनियनले मुख्यसचिवको डेढ लाख र कार्यालय सहयोगीको ३० हजार रुपैयाँ तलब बनाउन माग गरेको छ । उक्त अवसरमा युनियनले आफ्नो १८ बुँदै माग राखेको थियो । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);