सरकारी कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

सरकारी कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढ्यो

budget bag

काठमाडौं, १५ जेठ । सरकारले निजामती कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७६–०७७ बजेट प्रस्तुत गर्दै कर्मचारीको तलब बृद्धि भएको घोषणा गरेका हुन् । बढेको तलब आगामी साउनदेखि लागु हुनेछ । नासुसम्मका कर्मचारीको २० प्रतिशत र त्यसभन्दा माथिका कर्मचारीको १८ प्रतिशतले तलब बृद्धि भएको छ । सरकारले बजेटको आकार १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाखकाे बजेट ल्याएकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);