सुनसरी, ९ जेठ । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुबेदी सेवाग्राहीबाट घुस लिदैगर्दा रंगेहात पक्राउ परेका छन् । आधारभूत मावि , भन्टाबारीको भवन निर्माणमा अनियमता भएको भन्दै विद्यालयसँग काम मिलाइदिने प्रलोभन देखाएर सुबेदीले घुस लिएको अख्तियार कार्यालय सुनसरीले दाबी गरेको छ ।
सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस लिदैगर्दा पक्राउ
ताजा समाचार
धराहरा परिसरमा निःशुल्क पार्किङ सेवा
१७ घन्टा अघि




