प्रचण्डको उदेश्य नै नेकपाको अध्यक्ष हुनु हो : मणि थापा (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

प्रचण्डको उदेश्य नै नेकपाको अध्यक्ष हुनु हो : मणि थापा (भिडियो सहित)

mani-thapa

काठमाडौं, ४ जेठ । दुई वाम पार्टीहरु अन्तत: एक भएका छन् । नेकपा एमाले र माओवादी केन्द्र एक भएर ‘नेपाल कम्युनिष्ट पार्टी’ बनेको छ । नयाँ पार्टीमा दुई अध्यक्ष रहने छन् । पार्टीको महासचिब बिष्णु पौडेल र प्रवक्तामा नारायणकाजी श्रेष्ठ रहने छन् । पार्टीको मूल जिम्मेवारी प्रचण्डले लिने र सरकारको जिम्मेवारी केपी ओलीले लिने भएका छन् । दुई वाम पार्टी मिलेपछि एउटा आशाको संचार नेपालको राजनीतिमा आएको छ । एमाले र माओवादीको धार कतिन्जेल रहीरहन्छ ? दुई वाम पार्टी एक भएपछिको राजनीतिक अवस्था कस्तो हुनेछ ? यी र यस्तै विषयमा आधारित  माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्मासँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);