हावाहरीबाट पीडित भएकालाई क्षतिपूर्ति दिन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

हावाहरीबाट पीडित भएकालाई क्षतिपूर्ति दिन माग

कैलाली, २ जेठ । प्रदेश नम्बर ७ का प्रदेश सांसदहरुले हावाहरीबाट पीडित भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रदेशसभा बैठकमा सांसदहरुले हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका हुन् । उनीहरुले पीडितलाई राहत दिन प्रदेश सरकारलाई विषेश प्याकेज ल्याउन माग गरेका छन् ।

सांसद रणबहादुर रावल र मालामती रानाले हावाहुरीका कारण प्रदेशमा करोडौंको क्षति हुँदा पनि सरकार मुखदर्शक बनेको आरोप लगाए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);