मोदीसँग ओली लम्पसार परे : चित्रबहादुर केसी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

मोदीसँग ओली लम्पसार परे : चित्रबहादुर केसी (भिडियो सहित)

chitra kc

काठमाडौं, १ जेठ । भारतीय प्रधानमन्त्री स्वोदेश फर्किसकेका छन् र त्यसको तरंग नेपालमा अझै बाकि रहेको छ । यसै विषयमा राजनीतिक दलहरु एक-आपसमा आरोप–प्रत्यारोप गर्न थालेका छन् । संसदमा पनि ठुलै चर्काचर्की भएको छ । सांसद गगन थापाले मोदीको नेपाल भ्रमणक्रममा महालम्पारवादी चरित्र देखाएको सरकारका प्रधानमन्त्री ओलीको घुँडामा भ्वाङ परेको टिप्पणी गरेका छन् । मोदीले राजनीतिक दलका नेताहरुसँग वान टु वान र सामुहिक वार्ता गरेका थिए । उनको भ्रमणले नेपाल आन्तरिक राजनीतिमा कस्तो असर र प्रभाव पार्ने छ ? यी र यस्तै विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);