ओलीको कार्यशैलीप्रति माओवादी सशंकित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ओलीको कार्यशैलीप्रति माओवादी सशंकित

oli-prachanda

काठमाडौं, १ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत असोज १७ गते पार्टी एकता गर्ने गरी चुनावी तालमेल गरेका दुई पार्टीबीच सात महिनासाँ एकता त भएको छैन नै, सम्बन्धसमेत चिसिँदो अवस्थामा छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति माओवादी सशंकित बनाएको छ । स्रोतका अनुसार प्रधानमन्त्रीको पेल्ने प्रवृत्तिबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल तर्सिएका छन् ।  खास गरी प्रधानमन्त्रीको हेपा प्रर्वत्ति शंका उत्पन्न गराएको छ । एक नेताले भने ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);