भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २ दिने नेपालको राजकिय भ्रमणका लागि नेपाल आएका छन् । उनको यस भ्रमणलाई विशुद्ध धार्मिक र सांस्कृतिक भनिएको छ । मोदी नेपाल भ्रमणमा आउँदै गर्दा सामाजिक सञ्जालमा विरोध भएको थियो । विशेष गरी उनले लगाएको नाकाबन्दीका कारण मोदीप्रति नेपालीको मन दुखेको हो । यस्तो अवस्थामा मोदीको भ्रमण केका लागि ? यसै सन्दर्भलाई आधारीत मानेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले आनन्द आदित्यसँग गरेको रोचक कुराकानी हेर्नुहोस्:
मोदी भ्रमण के का लागि ? (भिडियो सहित)
ताजा समाचार
महंगी नियन्त्रणमा सरकार असफलः सांसद दुलाल
२ घन्टा अघि
अञ्जनको बुट क्याम्पबाट उत्साहित बालबालिका
२ घन्टा अघि
घरबाटै काम गर्न सरकारको आह्वान
३ घन्टा अघि




