चुनावबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए तीन दलको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

काठमाडौं, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावबारे छलफल गर्न भन्दै प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बोलाएका छन्। आज अपराह्न ४ बजे बस्नेगरी प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक बोलाएका हुन्। त्यस लगतै सर्बदलीय बैठक राखिएको छ।

 

निर्वाचन आयोगले भोलि भदौ १ गते चुनावको मिति घोषणा गर्न आग्रह गरेको छ। यहि अवस्थालाई मध्यनजर गर्दै प्रदेश र संसदको चुनावबारे छलफल गर्न बैठक राखिएको नेताहरुले बताएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);