मोदीलाई जनकपुरको बाह्रबिघा रंगभुमि मैदानमा नागरिक अभिनन्दन गरिदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८२, आइतबार

मोदीलाई जनकपुरको बाह्रबिघा रंगभुमि मैदानमा नागरिक अभिनन्दन गरिदै

narendra modi

काठमाडौं, २८ बैशाख । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरको बाह्रबिघा रंगभुमि मैदानमा नागरिक अभिनन्दन गरिदैछ । नागरिक अभिनन्दनमा सहभागी हुन् सर्बसाधारणको भिड लागेको छ ।