ओलीजी राष्ट्रवादी हुन भन्नेमा मलाइ शंका छ : डा.लोहनी (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर २० २०८१, बिहीबार

ओलीजी राष्ट्रवादी हुन भन्नेमा मलाइ शंका छ : डा.लोहनी (भिडियो सहित)

prakashlohani

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउदै छन् । उनको स्वागतको लागि तयारी भईसकेको छ । सदनमा पनि हिजो जानकारी गराईएको छ । मोदीले जनकपुर दर्शन र मुक्तिनाथ दर्शन गर्नेछन । त्यसपछि उनि राजधानी आउने छन् । उनको यो भ्रमणले नेपालको राजनीतिमा कस्तो प्रभाव पार्ने छ ? यो भ्रमण धार्मिक, राजनीतिक, औपचारिक र अनौपचारिक कस्तो खालको हो ? भारतीय प्रमको नेपाल यात्रा र यसले नेपालको अन्तरिक राजनीतिमा पार्ने प्रभावको विषयमा आधारित माउन्टेन टेलिभिजनको कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);