आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि संघीय संसद्मामा छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि संघीय संसद्मामा छलफल सुरु

samsadh office

काठमाडौं, २७ बैशाख । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतामाथि संघीय संसद्मामा छलफल सुरु भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभामा बजेटको सिद्धान्त र प्राथमिकतामाथि आज छलफल सुरु भएको हो । छलफलमा सहभागी सांसदहरुले साना आयोजनामा कनिका छरे जसरी बजेट नछुट्याउन र ठूला आयोजनालाई प्राथमिकता दिन सुझाव दिएका छन् । उनीहरुले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आम जनताले त्यसको महसुश गर्न नपाएको भन्दै बजेटले आम जनताको जीवनस्तरमा परिवर्तन गर्नसक्नुपर्ने बताए ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका लागि संघीय संसद्का दुवै सदनमा बुधबार प्रस्ताव पेश गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);