मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक धमाधम कालोपत्रे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८३, बुधवार

मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक धमाधम कालोपत्रे

road piech

काठमाडौं, २७ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी काठमाडौंका सडक धमाधम कालोपत्रे भइरहेका छन् ।

मोदीको सवारी हुने सडकमा रातारात कालोपत्रे गर्ने र धुलो पखाल्ने काम भइरहँदा सरकारले भत्किएको वर्षौं भइसक्दा पनि कतिपय सडक बनाउनतर्फ ध्यान नै दिएको छैन । भत्किएको सडकका कारण धुलोबाट आजित उपत्यकाबासीले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

ताजा समाचार