लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला पक्राउ

pakrau

काठमाडौं, २६ बैशाख । प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।

चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन धर्ममा लाग्न आग्रह गरेको उजुरीका आधारमा प्रहरीले ती महिलालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कास्की घर भई सीतापाईला बस्ने ४९ बर्षीया सुमित्रा गौली, कलंकी ३६ बर्षीया राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराई छन् ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);