मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकप्टर किन्दै सेना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मन्त्रिपरिषद्को निर्णयविपरीत हेलिकप्टर किन्दै सेना

sena helicopter

काठमाडौं, २६ बैशाख । आफैले आव्हान गरेको बोलपत्र र निर्धारण गरेको स्पेसिफिकेसन भन्दा बाहिर गई खरिद हेलिकप्टरको प्रि डेलिभर इन्सपेक्स का लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

फ्रान्समा बनेको इक्वेर हेलिकप्टरको प्रि डेलिभर ईन्सपेक्सन का लागि पाईलट र ईन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेको सैनिक स्रोतले जानकारी दिएको छ । हेलिकप्टर भित्र्याउनु पहिलो प्रि डेलिभरर ईन्सपेक्सनका लागि सैन्य टोली पेरिस जान लागेको हो, सैन्य स्रोतले भन्यो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);