यातायात सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८२, बुधवार

यातायात सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने तयारी

sindicate

काठमाडौं, २१ बैशाख । यातायात सिन्डिकेटको पक्षमा आन्दोलन गर्ने तयारी छ ।
यातायात समितिले बैक रोक्का गरि सम्पति छानबिन गर्ने प्रक्रिया आजैबाट अगाडी बढाउने सरकारको तयारी छ । गृहमन्त्रीको अध्यक्षतामा उच्च स्तरिय बैठक बस्दै छ ।