उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले देशव्यापी अभियान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले देशव्यापी अभियान

bloodpresser

काठमाडौं, १९ बैशाख । उच्च रक्तचाप नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले देशव्यापी अभियान सुरु गरेका छन् ।

बुधवार राजधानीमा एक कार्यक्रमकाबीच स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालको रक्तचाप जाँच गरी अभियानको सुरुवात गरिएको हो । अभियान अन्तर्गत देशभरका १० हजार व्यक्तिहरुको रक्तचाप जाँच गर्नुकासाथै जनचेतनामूलक कार्यक्रम गर्ने आयोजकको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले सर्ने रोगभन्दा नसर्ने रोगको प्रकोप बढेको भन्दै यस अभियानले त्यसको न्युनिकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थित रहेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);