काठमाडौं, १७ वैशाख । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पार्टी सभापति शेरबहादुर देउवाको भविष्य कल्पना गरेर भावुक बनेको बताएका छन् । माउन्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम माउन्टेन संवादमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता मञ्जु कार्कीले खतिवडासँग गरेको माउन्टेन संवाद हेर्नुहोस् :
देउवाको भविश्य कल्पना गरेर भावुक बने : रामहरी खतिवडा
ताजा समाचार
रातो मत्स्येन्द्रनाथको रथ तान्न शुरु
२ घन्टा अघि
प्रतिनिधि सभा नियमावलीमा विपक्षी दलको फरक मत
२ घन्टा अघि
किसान भन्छन्ः केराको मूल्य बढाएका छैनौँ
२ घन्टा अघि




