धनगढी फनपार्क सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

धनगढी फनपार्क सञ्चालनमा

kailali funpark

कैलाली, १७ बैशाख । धनगढीमा धनगढी फनपार्क सञ्चालनमा आएको छ ।

१२ करोड बढीको लगानीमा धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा निर्माण गरिएको फनपार्क सञ्चालनमा आएको हो । व्यापारिक प्रयोजनका लागि मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन दिने उद्देश्यले फनपार्क बनाइएको संचालकको भनाई छ ।

नेपाल भारत सीमाक्षेत्र नजिकै रहेकाले आन्तरिकसँगै भारतीय पर्यटक भित्रिने अपेक्षा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);