कञ्चनपुरको पुनर्वास नगरपालिका सीमा विवादले तनावग्रस्त | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

कञ्चनपुरको पुनर्वास नगरपालिका सीमा विवादले तनावग्रस्त

ssb

काठमाडौं, १६ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपालमा स्वागत गर्ने तयारी भइरहँदा कञ्चनपुरको पुनर्वास नगरपालिका भने सीमा विवादले तनावग्रस्त भएको छ ।

भारतीय पक्षसँगको सहमतिअनुसार नै दशगजा क्षेत्रमा नेपाली पक्षले गरेको तारबार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उखेरेर फालिदिएपछि तनाव चुलिएको हो । यतीसम्म की एसएसबीले नेपाली अधिकारीहरुलाई नेपालकै भूभागमा जानसमेत दिएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);