रसुवाको स्यामेवाङफेल विद्यालयको भवन पुननिर्माण सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

रसुवाको स्यामेवाङफेल विद्यालयको भवन पुननिर्माण सम्पन्न

रसुवा, १४ वैशाख । भूकम्पका कारण क्षति भएको रसुवाको स्यामेवाङफेल माध्यामिक विद्यालयको भवन पुननिर्माण भएको छ ।

नर्वेजियन राजदुतावासको तीन करोड ६८ लाख रुपयाँको लागतमा तीन वटा भवन निर्माण गरिएको हो । उक्त विद्यालयमा अहिले चार सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

रसुवामा भूकम्पले क्षति गरेका ८९ वटा सामुदायिक विद्यालयमध्ये २३ वटा विद्यालय हस्तन्तरण भइसकेको छ । ४६ वटा विद्यालय निर्माणाधीन छन् भने ३० वटा विद्यालय जग्गा अभावका कारण निर्माण हुन सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);