कांग्रेस बैठक: सम्झौताको फाइल पेस गर्दै गच्छदारले मागे उपसभापति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कांग्रेस बैठक: सम्झौताको फाइल पेस गर्दै गच्छदारले मागे उपसभापति

bijaya kumar gachhadar

काठमाडौं, १४ बैशाख । बैठकमा कांग्रेससँग पार्टी एकता गर्दाको सम्झौताको फाइल पेस गर्दै विजयकुमार गच्छदारले ‘यथोचित समायोजन’लाई टुंगोमा पुर्याउन नेतृत्वलाई आग्रह गरे ।

केन्द्रीय समितिमा १५ देखि २० सदस्यसहित उपसभापति, सात सय महाधिवेशन प्रतिनिधि, तीन सय महासमिति सदस्य, २० हजार क्रियाशील, ६३ जिल्लामा केन्द्र मातहतका निकायमा सम्बन्धित समितिको उपसभापतिसहित १० सदस्य र हरेक विभागमा तीन सदस्य आफूहरूलाई दिनुपर्ने माग गरेका छन् ।,

जे भन्नु छ पार्टीभित्रै भनौँ विजयकुमार गच्छदार
बाहिर होइन, पार्टी सुधारका लागि नेताहरूकै अगाडि निर्धक्क भएर कुरा राख्नुपर्छ । तपार्इंहरूले कुरा नराखे पनि म राख्छु । गिरिजाबाबुसँग पनि म आफ्ना कुरा निर्धक्क राख्थेँ । प्रधानमन्त्री हुँदा किसुनजीलाई हटाउनुहुँदैन भनेर कुरा राख्ने मै हुँ । रुक्मांगद कटवाललाई हटाउन खोज्दा ‘अब्जेक्सन’ गरेँ । कांग्रेसमा हुँदा र बाहिर छँदा पनि प्रजातन्त्रका लागि लडेँ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);