राष्ट्रपति भण्डारीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीबाट बसन्तपुर दरवार क्षेत्रको अवलोकन

काठमाडौं, १२ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भुकम्पले क्षति ग्रस्त भएको बसन्तपुर दरवार क्षेत्रको स्थलगत अवलोकन गरेकी छन् ।

ठूलो जनधनको क्षति पु-याउने गरी २०७२ साल बैशाख १२ गते बिनाशारी भूकम्प गएको तीन वर्ष पुगेको सन्दर्भमा राष्ट्रपति भण्डारीले बसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेकी हुन् ।

भण्डारीले दरवार क्षेत्रका गुठी बिहार, गद्दी बैठक, पञ्चमुखि हनुमान, सरस्वती मन्दिर र स्वयत भैरवको मन्दिरको अवलोकन गरेकी छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);