त्रिभुवन आर्मी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

त्रिभुवन आर्मी माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश

इलाम, १२ वैशाख । त्रिभुवन आर्मी क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सिक्कम युनाइटेड भारतलाई ३–१ गोलले पराजित गर्दै आर्मी सेमिफाईनलमा प्रवेश गरेको हो । आर्मीका लागि दिनेश हेम्जन, नवयुग श्रेष्ठ र भरत खवासले गोल गरेका हुन् ।

सिक्किमको लागि तर्फबाट इन्द्रजितले हेडर मार्फत गर्दै गोल गरेर नतिजा बराबरीमा पु-याएका थिए । आर्मीका सन्तोष तामाङ खेलको म्यान अफ दि म्याच भए । भोली थ्रीस्टार र नेपाल प्रहरीबीच प्रतिस्पर्धा हुने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);