भुकम्पपीडित भन्छन् - 'सरकार, गरिवलाई पनि हेर्नु' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भुकम्पपीडित भन्छन् – ‘सरकार, गरिवलाई पनि हेर्नु’

vukampa pidit

काठमाडौं, १२ बैशाख । भुकम्प गएको तीन बर्षमा सिन्धुलीपाल्चोक बाह्रविसेका विकमान थामीको टहरामा सम्झनालायक तीन दृश्य देखिए । पहिलो दृश्य चुनावको १० जनाको परिवार भएको बिकमानसँग केही भोट छन् । फरकफरक पार्टीका नेता उनको टहरामा आए ।
घर बनाईदिने बाचा गरे ।

भोट हालेर स्वाँस्याँ गर्दै फर्किए विकमान । केही दिनपछि सडकमा विजय जुलुस निस्कियो । मोटरसाईकल र पजेरको आवाजले विकमानको टहरामा आउने जुरेली र भँगेरालाई धेरै दिनसम्म लखेट्यो । त्यसपछि शुन्य भयो बाटो देखिएनन् ।

भोट माग्नेहरु उनले भोटको बदलामा छातीमा झन्डा टाँसिएको एउटा टिसर्ट पाए । उनका छोरा भारी बोक्दा आजकाल त्यही टिसर्ट लगाउने गर्छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);