अस्पतालमा बिरामीको चाप | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अस्पतालमा बिरामीको चाप

hospital ma birami chap

काठमाडौं, १० बैशाख । गर्मी सुरुभएसँगै पाल्पाका अस्पतालमा बिरामीको चाप बढेको छ । मौसममा आएको परिवर्तनका कारण जिल्ला अस्पताल पाल्पा र निजि स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको हो ।

यसअघि जिल्ला अस्पतालमा १ सय जनाले उपचार गराउने गरेकोमा आजभोलि दैनिक २ सयको हाराहारीमा बिरामीले उपचार गराउने गरेका छन् । भइरलका रुपमा समस्या देखापरेकाले अस्पतालले सचेत रहन सबैलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);