मन्त्री निवास बन्यो होटल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

मन्त्री निवास बन्यो होटल

hotel

काठमाडौं, ९ बैशाख । कर्णाली प्रदेशमा मन्त्रिपरिषद् गठन भएको दुई महिनाभन्दा बढी भयो । सात सदस्यीय मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ६ जना मन्त्री सरकारी निवासमै बस्छन् । प्रदेश सरकारका एक जना मन्त्री भने अहिले पनि होटेलमा बस्दै आएका छन् ।

सुविधायुक्त सरकारी निवास मन्त्री खड्क खत्री वीरेन्द्रनगरको राप्ती होटल एन्ड लजमा बस्दै आएका छन् । खत्री प्रदेश सासंसदमा निर्वाचित भएदेखि नै राप्ती होटलमा दुई वटा कोठा भाडामा लिएर बस्दै आएका थिए । मन्त्री भएपछि पनि उनले त्यसैलाई निरन्तरता दिईरहेका हुन् ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);