सरकारले नै संविधान मिचेको लेखकको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले नै संविधान मिचेको लेखकको आरोप

काठमाडौं, ८ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सरकारले संविधान मिच्ने काम गरेको आरोप लगाएका छन् । रिपोर्टस क्लबको साक्षात्कारमा शनिबार बोल्दै उनले प्रतिनिधीसभाका सभासद्को सपथ पहिले नै प्रधानमन्त्रीको सपथ गराएर सरकारले संविधान मिच्ने काम गरेको बताए ।

आलंकारिक राष्ट्रपति पदको अधिकारलाई पनि आफु अनुकुल प्रयोग गर्ने/गराउने काममा सरकार सक्रिय भएको उनको आरोप छ । छायाँ सरकारका रुपमा कांग्रेसले सरकारका सबै क्रियाकलापको सुक्ष्म विश्लेषण गरिरहेको भन्दै उनले समय आएपछि टिप्पणी गर्ने बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);