'हुण्डाई फेस्टिभल डिलाइट'का विजेतालाई पुरस्कार वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

‘हुण्डाई फेस्टिभल डिलाइट’का विजेतालाई पुरस्कार वितरण

hyundai

काठमाडौं, ६ बैशाख । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेस्टिभल डिलाइटका विजेताहरुलाई पुरस्कार वितरण गरेको छ । बिहिबार थापाथलिस्थित हुण्डाइ सोरुममा एक कार्यक्रमकाबीच दशैं तिहारको उपलक्ष्यका ल्याइएको हुण्डाई फेस्टिभल डिलाइटका विजेताहरुलाई पुरस्कार वितरण गरेको हो ।

सो अफर अन्र्तगत नयाँ हुन्डाई गाडी खरिद गरेका ग्राहकहरुमध्ये १० जनाले दुबई भ्रमणको अवसर पाएका छन् । त्यस्तै १ जनाले हुन्डाई इलाईट आई ट्वान्टी तथा १ जनाले हुन्डाई एक्सेनट प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);