चितवनमा नयाँ वर्षसँगै पर्यटक बढ्न थाले | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

चितवनमा नयाँ वर्षसँगै पर्यटक बढ्न थाले

tourist

चितवन, ४ बैशाख । चितवनमा नयाँ वर्षसँगै पर्यटक बढ्न थालेका छन् । नयाँ वर्षमा विगतभन्दा दोब्बर पर्यटक सौरहा आएको क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरले बताए ।

यो बर्ष २० प्रतिशत पर्यटक बढ्ने व्यवसायीको अनुमान छ । चितवनमा विगतमा एक लाख ५० हजार पर्यटक आउने गरेकोमा यो बर्ष झण्डै २ लाख पर्यटक भित्र्याउने लक्ष्य छ । चितवन राष्ट्रिय निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकनका साथै हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारीका लागि पर्यटक पुग्ने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);