पार्टी पारदर्शी ढंगले नचलेको सिटौलाकाे आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनसरी, २ वैशाख । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टी पारदर्शी ढंगले नचलेको आरोप लगाएका छन् । सुनसरीमा भएको कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टी पारदर्शी ढंगले नचल्दा कमजोर भएको बताए ।

कार्यकर्ताले थाहा पाउने गरि पार्टीलाई पादर्शी बनाउन र लोकतान्त्रीकरण गर्न उनले नेतृत्वलाई आग्रह गरे । नेता सिटौलाले कांग्रेस बिना देशको विकास सम्भव नरहेको भन्दै निर्वाचनमा पराजित हुँदैमा कमजोर भएको भन्न नमिल्ने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);