कम्युनिष्टले पाएको पाँच वर्षे जनमत आपसी झगडामा नै बित्याे : नेता सिटौला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

कम्युनिष्टले पाएको पाँच वर्षे जनमत आपसी झगडामा नै बित्याे : नेता सिटौला

krishna-sitaula

काठमाडाैं । नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कम्युनिष्टहरुले पाएको पाँच वर्षे जनमत आपसी झगडामा नै बिताएको आरोप लगाएको छ । बिहीबार माउण्टेन टेलिभिजनबाट प्रसारण हुँदै आएको विशेष कार्यक्रम अतुल्यमा अन्तवार्ता दिँदै नेता सिटौलाले उक्त कुरा बताएको हो ।

नेता कृष्ण सिटौलाले कम्युनिष्ट पार्टीले पाएको दुई तिहाई जनमतमा कुनै उपलब्धि नभएको र आपसी झै झगडामा नै कार्यकाल सकाएको टिप्पणी गरे । नेता सिटौलाले १४ औ महाधिवेशमा आफु सभापतिको दावी गर्ने वा नगर्ने भन्ने छिटै सार्वजनिक गर्ने समेत बताए ।

नेता सिटौलासँगको पूरा अन्तर्वार्ता आज राति ९ बजे र शुक्रबार बिहान ९ बजे माउण्टेन टेलिभिजनको कार्यक्रम अतूल्य हेर्न सकिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);