मन्त्रीको हालिमुहालीमा ब्रेक ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

मन्त्रीको हालिमुहालीमा ब्रेक !

office of pm

काठमाडौं, ३० चैत । अब मन्त्रीले समुह र विज्ञता नमिले पनि आफुलाई मन लागे जुनसुकै निकायको सचिव टिपेर लैजाने र मन नपरे सरुवा गरिहाल्ने परम्परा बन्द हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई जानकारी नदिई एकैपटक तीस सचिवको सरुवा गरेपछि सचिव सरुवामा मन्त्रीको हालिमुहालीमा ब्रेक लाग्ने स्थिति देखिएको हो । गत साताको बिहीबार प्रधानमन्त्री ओलीले संघीय ममिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग मात्र परामर्श गरी विभिन्न निकायका तीस सचिवको सरुवा गरेका थिए ।

यसको जानकारी अधिकांश मन्त्रीले शुक्रबार विहानमात्र पाएका थिए, जुन दिन प्रधानमन्त्री ओली भारत भ्रमणमा जाँदै थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);