प्रदेश ७ मा पर्यटन प्रहरीको व्यवस्था गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रदेश ७ मा पर्यटन प्रहरीको व्यवस्था गर्न माग

कञ्चनपुर, २९ चैत । प्रदेश नम्बर ७ मा पर्यटन प्रहरीको व्यवस्था गर्न सरोकारवालाले माग गरेका छन् । कञ्चनपुर उद्योग वाणिज्य संघले बुधबार महेन्द्रनगरमा गरेको कार्यक्रममा सहभागिहरुले पर्यटकलाई सुरक्षा प्रदानन गर्न प्रदेश ७ मा पर्यटन प्रहरीको व्यवस्था गर्न माग गरेका हुन् ।

पर्यटन प्रहरीले प्रदेश ६ र ७ मा पर्यटन प्रहरी राख्ने विषयमा छलफल भइरहेको जनाएको छ । अन्य प्रदेशमा पर्यटन प्रहरी रहेपनि प्रदेश ६ र ७ मा अहिलेसम्म राखिएको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);