अर्थतन्त्र बिग्रनुमा कम्युनिष्ट जिम्मेवार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्थतन्त्र बिग्रनुमा कम्युनिष्ट जिम्मेवार

congress metting

काठमाडौं, २७ चैत । पछिलले १० बर्षमा अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्टहरु नै जिम्मेवार रहेको आरोप कांग्रेसको छ ।
१० बर्षमा १० वटा सरकार बन्दा कांग्रेसले दुई सरकारको मात्रै नेतृत्व गरेको बताउँदै उसले अर्थतन्त्र सुधार हुन नसक्नुमा कम्युनिष्ट नै जिम्मेवार रहेको दावी गरेको छ ।

यो दशकमा अधिकांश समय सत्तामा गैरकांग्रेसी रहे, अर्थमन्त्री पनि कम्युनिष्ट नै भए, प्रवक्ता शर्माले भने, अर्थतन्त्रमा जे जति बेथिति भएका छन्, हाम्रो भागको दोषको अंश हामी लिन तयार छौँ । तर, दुईतिहाई अशंक भने कम्युनिष्ट दलहरुको भागमै पर्छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);