काठमाडौं, २४ चैत । काठमाडौंमा मन्त्रीकै घरमा चोरी भएको छ । तीन नम्बर प्रदेशका भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको काठमाडौंको हांकालस्थित घरमा दिउसोको समयमा चोरी भएको हो ।
मन्त्री स्थापितकी श्रीमतीले दिउसो कोही पनि नरहेको बेला पछाडि ढोका फोरेर पाँच तोला सुन चोरी भएको भन्दै प्रहरीमा उजुरी गरेकी छिन् । प्रहरीले चोरीको घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
मन्त्रीकै घरमा चोरी
ताजा समाचार
राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण
३२ मिनेट अघि
सरकार चरम असफलतातर्फ उन्मुख भयोः वर्षमान पुन
२ घन्टा अघि




