काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली भारतको नयाँदिल्लीमा पुगिसकेका छन् । ओलीलाई इन्दिरा गान्धी अन्र्तराष्ट्रिय विमानस्थलमा भारतीय गृहमन्त्री राजनाथ सिंहद्वारा स्वागत गरेका छन् । ओली उद्योगी व्यापारीसँगको अन्तक्र्रियामा सहभागी हुँदै छन् ।