एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँण मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एमाले अध्यक्ष ओली र गृहमन्त्री खाँण मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ । सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन् ।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);