किन आयो श्वेतपत्रमा अर्थतन्त्रका समस्या ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

किन आयो श्वेतपत्रमा अर्थतन्त्रका समस्या ? (भिडियोसहित)

काठमाडाैं, २२ चैत । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिन अघि श्वेतपत्र जारी गर्दै नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका थिए । उनले संसदमा बोल्दै सरकारी ढुकुटी शून्यमा रहेको जानकारी गराएका थिए । नेपालको अर्थतन्त्रको अवस्था निकै संकटपूर्ण र चुनौतीपूर्ण देखिएको अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरेका छन् । के देश अव असफल राष्ट्रको बाटोमा लागेको हो ? देशलाई जोगाउने अबको गन्तब्य के हुन सक्छ ? किन आयो श्वेतपत्रमा अर्थतन्त्रका समस्या ? यी र यस्तै विषयमा केन्द्रीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता रमेश वाग्लेले पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीसँग गरेको माउन्टेन संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);