जनकपुरमा ध्वनी प्रदुषण नियन्त्रण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जनकपुरमा ध्वनी प्रदुषण नियन्त्रण अभियान सुरु

जनकपुरधाम, १९ चैत । धनुषाको जनकपुर नगरक्षेत्रमा ध्वनी प्रदुषण नियन्त्रण गर्न अभियान सुरु गरिएको छ । स्थानिय प्रशासनले ध्वनी प्रदुषण नियन्त्रणको काम सुरु गरेपछि क्याम्पसहरुले पनि ध्वनी प्रदुषण नियन्त्रणका लागि साथ दिएका छन् ।

ध्वनी प्रदुषण नियन्त्रणको लागि पत्रकार र विद्यार्थीहरुले र्‍याली समेत निकालेका छन् । ध्वनी प्रदुषणका कारण विद्यालय अस्पताल क्षेत्रमा असर पर्ने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);