अछामको पञ्चदेवलको संरक्षण नहुँदा जीर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

अछामको पञ्चदेवलको संरक्षण नहुँदा जीर्ण

अछाम, १७ चैत । अछामको पञ्चदेवल बिनायक नगरपालीकाको चिनारीको रुपमा रहेको पञ्चदेवल जीर्ण भएको छ । पञ्चदेवलको संरक्षण नहुँदा जीर्ण भएको हो ।

राजा पुथ्बी मल्लले निर्माण गरेको पञ्चदेवलको संरक्षणमा कसैले चासो नदिएको स्थानीयले गुनासो गरेका छन् । पर्यटकीय दृष्टिकोणले निकै आकर्षको केन्द्र रहेको सो क्षेत्रमा फोहोर थुप्रिदा वातावरण नै दुर्घन्धित बनेको छ ।

पञ्चदेवल बिनायक नगरपालीकाका उपप्रमुख अम्बिका चलाउनेले पञ्चदेवलको संरक्षण गर्न विशेष योजना ल्याउने बताइन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);